Online Bible

- Reklamy -




व्यवस्था 12:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “मैले आज्ञा गरेका हरेक कुरा पूरा गर, त्‍यसमा केही कुरा नथप न त केही कुरा त्‍यसबाट घटाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

Viz kapitola kopírovat




व्यवस्था 12:32

Následuj nás:

Reklamy


Reklamy