व्यवस्था 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 होसियारी हुनु र तिमीहरूका होमबलिहरू तिमीहरूलाई मनपर्ने जुनसुकै ठाउँमा नचढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 होशियार बस। तिमीहरूले आफ्नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जहाँ मन पर्यो, त्यहाँ तिमीहरूले आफ्ना बलिदानहरू नचढाउनू। Viz kapitolaपवित्र बाइबल13 तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ। Viz kapitola |