व्यवस्था 12:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि त्यहाँ तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरू, जसका आफ्ना कुनै पनि भाग वा अधिकार छैन, त्यहाँ सबैले याहवेह तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्नो निजी हिस्सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिम्रा छोरा-छोरीहरू, नोकर-चाकरहरू र तिम्रा सहरमा बस्ने लेवीहरूका साथ त्यहाँ तिमीहरूले परमप्रभुको उपस्थितिमा आनन्द मनाउनेछौ। लेवीहरूको आफ्नै जमिन हुनेछैन भन्ने कुरा याद राख। Viz kapitolaपवित्र बाइबल12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ। Viz kapitola |