व्यवस्था 12:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तिमीहरू यर्दन पार गरेर जानेछौ र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने देशमा बसोबास गर्नेछौ। अनि उहाँले तिमीहरूका वरिपरि भएका शत्रुहरूदेखि विश्राम दिनुहुनेछ, ताकि तिमीहरू सुरक्षित बस्न सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर त्यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले यर्दन नदी पार गरेपछि परमप्रभुले तिमीहरूलाई त्यो देश लिन र त्यसमा बास गर्न दिनुहुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट सुरक्षित राख्नुहुनेछ र तिमीहरू शान्तिसित रहनेछौ। Viz kapitolaपवित्र बाइबल10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ। Viz kapitola |