व्यवस्था 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्त गर्न सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्नो बनाउन सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “आज मैले दिएका सबै नियमहरू मान। त्यसो भए तिमीहरू नदी पार गरी आफूले पस्न लागेको देश अधीनमा लिनेछौ। Viz kapitolaपवित्र बाइबल8 “यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ। Viz kapitola |