व्यवस्था 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूले आफ्नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देखेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अँ, परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देख्ने तिमीहरू नै हौ। Viz kapitolaपवित्र बाइबल7 तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ। Viz kapitola |