व्यवस्था 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूलाई खेद्दै आउँदा उहाँले कसरी मिश्री सेनालाई तिनका घोडा र रथहरूसमेत लालसमुद्रमा डुबाएर मार्नुभयो, त्यो तिमीहरूले देख्यौ। Viz kapitolaपवित्र बाइबल4 मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो। Viz kapitola |