Online Bible

- Reklamy -




व्यवस्था 11:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 जब तिमीहरूले अधीनमा लिन आँटेका देशमा परमप्रभुले तिमीहरूलाई पुर्‍याउनुहुन्‍छ, तब तिमीहरूले ठूलो सोरले गीरीज्‍जीम पहाडबाट आशिष् र एबाल पहाडबाट चाहिँ सराप सुनाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।

Viz kapitola kopírovat




व्यवस्था 11:29

Následuj nás:

Reklamy


Reklamy