व्यवस्था 11:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 र परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर ती आज्ञाहरू मानेनौ र तिमीहरूले अघि कहिल्यै नपुजेका अरू देवताहरूलाई पूज्न मन फर्कायौ भने सराप पाउँछौ। Viz kapitolaपवित्र बाइबल28 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ। Viz kapitola |