व्यवस्था 11:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्यौ भने आशिष् पाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने आशिष् पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्वरका आज्ञाहरू मान्यौ भने तिमीहरूले आशिष् पाउँछौ; Viz kapitolaपवित्र बाइबल27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ। Viz kapitola |