Online Bible

- Reklamy -




व्यवस्था 11:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिमीहरूले पाइला हालेका सारा जमिन तिम्रा हुनेछन्। तिम्रो देश दक्षिणमा उजाड-स्‍थानदेखि उत्तरमा लेबनानका पहाडहरूसम्‍म अनि पूर्वमा यूफ्रेटिस नदीदेखि पश्‍चिममा भूमध्‍य सागरसम्‍म फैलिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 11:24

Následuj nás:

Reklamy


Reklamy