Online Bible

- Reklamy -




व्यवस्था 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुका साथमा तिमीहरूले उहाँका बारेमा के-के सिक्‍यौ र बुझ्‍यौ, सो आज याद गर। तिमीहरूका छोरा-छोरीले होइन तर तिमीहरू आफैंले नै यी कुराहरू चाल पाएका छौ। तिमीहरूले परमप्रभुको महान्‌ता, शक्ति, प्रताप

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।

Viz kapitola kopírovat




व्यवस्था 11:2

Následuj nás:

Reklamy


Reklamy