Online Bible

- Reklamy -




व्यवस्था 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्‍दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।

Viz kapitola kopírovat




व्यवस्था 11:19

Následuj nás:

Reklamy


Reklamy