Online Bible

- Reklamy -




व्यवस्था 11:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसो गर्‍यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसो गर्‍यौ भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ। उहाँले वर्षा रोकिदिनुहुनेछ र तिमीहरूका जमिन सुख्‍खा हुनेछ र त्‍यहाँ केही अन्‍न उम्रनेछैन। तब उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देश असल भए तापनि त्‍यहाँ तिमीहरू चाँडै मर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 11:17

Následuj nás:

Reklamy


Reklamy