Online Bible

- Reklamy -




व्यवस्था 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैकारण लेवीहरूलाई आफ्‍ना दाजुभाइहरूसँग कुनै हिस्‍सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्‍छ।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसैकारण लेवी कुलले अरू कुलहरूले जस्‍तो जमिन पाएन। परमप्रभु तिम्रा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले परमप्रभुका पूजाहारीहरू हुने विशेष अधिकार पाए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।)

Viz kapitola kopírovat




व्यवस्था 10:9

Následuj nás:

Reklamy


Reklamy