व्यवस्था 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यहाँबाट इस्राएलीहरू गुदगुदासम्म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यहाँबाट तिनीहरू गुदगुदामा गए र त्यहाँबाट प्रशस्त पानी भएको ठाउँ योतबातामा गए। Viz kapitolaपवित्र बाइबल7 तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए। Viz kapitola |