व्यवस्था 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 (इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्थानमा पूजाहारीको काम गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 (याकानबासीहरूका इनारहरू भएका ठाउँबाट इस्राएलीहरू हिँडे र मोसेरामा आए। त्यहाँ हारून मरे र गाडिए अनि तिनका छोरा एलाजार तिनको स्थानमा पूजाहारी भए। Viz kapitolaपवित्र बाइबल6 (इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे। Viz kapitola |