व्यवस्था 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती पार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिम्रा पुर्खा मिश्रमा गएका बेलामा तिनीहरू सत्तरी जना मात्र थिए। तर अहिले परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगन्ती पार्नुभएको छ।’ Viz kapitolaपवित्र बाइबल22 जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ। Viz kapitola |