व्यवस्था 10:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेह तिमीहरूका परमेश्वरको डर मान्नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभु आफ्ना परमेश्वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्वासी भइरहो र आफ्ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर। Viz kapitolaपवित्र बाइबल20 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ। Viz kapitola |