Online Bible

- Reklamy -




व्यवस्था 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। त्यसपछि तैँले ती ढुङ्गाका पाटीहरूलाई त्यस सन्दुकमा राख्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्‍दूकमा राख्‍नुपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र अघि तैँले फुटाएका पाटीमा जे लेखेको थिएँ, त्‍यही म ती पाटीमा लेखिदिनेछु। त्‍यसपछि तिनलाई सन्‍दुकमा हाल्‍नू।’

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’

Viz kapitola kopírovat




व्यवस्था 10:2

Následuj nás:

Reklamy


Reklamy