Online Bible

- Reklamy -




व्यवस्था 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आकाश र सर्वोच्‍च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्‍वरकै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सबैभन्दा अग्‍लो आकाश मण्‍डल परमप्रभुकै हो। पृथ्‍वी र त्‍यसमा भएका हरथोक पनि उहाँकै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्।

Viz kapitola kopírovat




व्यवस्था 10:14

Následuj nás:

Reklamy


Reklamy