व्यवस्था 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्यहाँ प्रवेश गरेर त्यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्तानलाई ‘म दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यी सबै ठाउँहरू परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशभित्र पर्छन्। गएर त्यो देश अधिकार गर’।” Viz kapitolaपवित्र बाइबल8 हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’” Viz kapitola |