Online Bible

- Reklamy -




व्यवस्था 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्‍चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अब तिमीहरूले शिविर तोड़ेर आफ्‍नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्‍यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्‍चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्‍म, लेबनानसम्‍म र महानदी यूफ्रेटिससम्‍मै जाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अब छाउनी उठाओ र अघि बढ। तिमीहरू एमोरीहरूको पहाडी देश र त्‍यसका छेउछाउका यर्दन बेसी, त्‍यहाँका पहाडी प्रदेश र तराईहरू, दक्षिणतिरको भूभाग र भूमध्‍य सागरको किनारसम्‍म जाओ। तिमीहरू कनान देश र लेबनानका पर्वतहरूपारि, यूफ्रेटिस महानदी भएको ठाउँसम्‍म जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।

Viz kapitola kopírovat




व्यवस्था 1:7

Následuj nás:

Reklamy


Reklamy