व्यवस्था 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 होरेब पर्वतमा याहवेह हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यसो भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “हामीहरू सीनै पर्वतमा छँदा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा बसेको धेरै भयो। Viz kapitolaपवित्र बाइबल6 “होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ। Viz kapitola |