व्यवस्था 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले मिश्र छोडेको चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुराहरू इस्राएलीहरूलाई भने। Viz kapitolaपवित्र बाइबल3 तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस बर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं बर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने। Viz kapitola |