व्यवस्था 1:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्ध विद्रोह गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर तिमीहरू त्यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरोध गर्यौ र त्यस देशभित्र पसेनौ। Viz kapitolaपवित्र बाइबल26 “तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ। Viz kapitola |