व्यवस्था 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 ‘तिमीहरू अब एमोरीहरूका पहाडी देशमा आइपुग्यौ। यो देश, परमप्रभु हाम्रा परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले हामीलाई दिँदै हुनुहुन्छ। हेर, त्यो यहीँ छ। जाओ र उहाँले आज्ञा गर्नुभएअनुसार त्यसलाई कब्जा गर। नडराओ अनि सङ्कोच नमान।’ Viz kapitolaपवित्र बाइबल20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ। Viz kapitola |