व्यवस्था 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीहरूले मलाई भन्यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो गर्न असल हुन्छ भनी तिमीहरूले मानेका थियौ। Viz kapitolaपवित्र बाइबल14 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’ Viz kapitola |