व्यवस्था 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्य भएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती बनाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ। Viz kapitola |