Online Bible

- Reklamy -




दानिएल 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्‍त गर्न, पापको अन्त्य गर्न, दुष्‍टताको निम्ति प्रायश्‍चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “पाप र खराबीबाट तिम्रा जाति र पवित्र सहरलाई छुटकारा दिन परमेश्‍वरले सात गुणा सत्तरी वर्षको एउटा समय तोक्‍नुभएको छ। त्‍यसपछि पाप क्षमा गरिनेछ र सदाकालको न्‍याय स्‍थापित गरिनेछ अनि यी दर्शन र अगमवाणी पूरा हुनेछन् र फेरि पवित्र मन्‍दिर अर्पण गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

Viz kapitola kopírovat




दानिएल 9:24

Následuj nás:

Reklamy


Reklamy