दानिएल 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उनका राज्यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्था सत्तरी वर्षसम्म रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनी राजा भएको पहिलो वर्षमा म पवित्र पुस्तकहरू पढ्दै थिएँ र परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको यरूशलेम सत्तरी वर्षसम्म ध्वस्त हुने समयबारे सोच्दै थिएँ। Viz kapitolaपवित्र बाइबल2 दाराको राज्य कालको पहिले बर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुनःर्निर्माण कति बर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिलाको यरूशलेम फेरि बनाउन, सत्तरी बर्ष लाग्नेछ। Viz kapitola |