Online Bible

- Reklamy -




दानिएल 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्‍लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। “यसकारण परमेश्‍वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तपाईंको आज्ञापालन गर्न अस्‍वीकार गरी सम्‍पूर्ण इस्राएलले तपाईंको व्‍यवस्‍था भङ्ग गरेका छन्‌ र तपाईंदेखि टाढ़ा भएका छन्‌। “यसकारण परमेश्‍वरका सेवक मोशाको व्‍यवस्‍थामा उल्‍लिखित सराप र शपथ गरिएका फैसलाहरू हामीमाथि खन्‍याइएका छन्, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सारा इस्राएलले तपाईंका आज्ञाहरू तोडे र तपाईंको वचन नसुनी तपाईंदेखि तर्किगए। तपाईंको विरुद्धमा हामीले पाप गर्‍यौं। यसर्थ तपाईंको सेवक मोशाको व्‍यवस्‍थामा लेखिएका श्रापहरू हामीमाथि खन्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।

Viz kapitola kopírovat




दानिएल 9:11

Následuj nás:

Reklamy


Reklamy