दानिएल 8:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनले मसँग बोल्दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनी बोल्दैगर्दा म अचेत भएर भूइँमा लडें र उनले मलाई समातेर उभ्याए। Viz kapitolaपवित्र बाइबल18 ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए। Viz kapitola |