Online Bible

- Reklamy -




दानिएल 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जसै म, दानिएल, दर्शन हेर्दैथिएँ र त्‍यो बुझ्‍न कोशिश गर्दैथिएँ, मानिसको रूपमा एक जना मेरो सामु उभिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मैले त्‍यस दर्शनको अर्थ बुझ्‍ने कोसिस गरिरहेको थिएँ, अचानक त्‍यस बेला एउटा मानिसको स्‍वरूप मेरो सामुन्‍ने खडा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें।

Viz kapitola kopírovat




दानिएल 8:15

Následuj nás:

Reklamy


Reklamy