दानिएल 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भूइँमा फ्याँकियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दिनहुँ बलि चढाउनको सट्टामा मानिसहरूले त्यहाँ पाप गर्न थाले र साँचो धर्मलाई भूइँमा लत्त्याए। त्यसले गरेको सबै काममा त्यो सिङ सफल भयो। Viz kapitolaपवित्र बाइबल12 अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो। Viz kapitola |