Online Bible

- Reklamy -




दानिएल 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसले आफैलाई राजकुमार जत्तिकै महान्‌ तुल्‍यायो। त्‍यसले उहाँबाट दैनिक बलिदान खोस्‍यो, र उहाँको पवित्रस्‍थान तल झारियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसले स्‍वर्गका सेनाका सेनापतिसमान हुने घमण्‍ड गर्‍यो, उहाँलाई दिन-दिनै चढाइने बलिहरू बन्‍द गरिदियो र उहाँको मन्‍दिर अपवित्र तुल्‍यायो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो।

Viz kapitola kopírovat




दानिएल 8:11

Následuj nás:

Reklamy


Reklamy