Online Bible

- Reklamy -




दानिएल 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्‍थन गरिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र त्‍यो रात मैले देखेका कुराको वर्णन यस्‍तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।

Viz kapitola kopírovat




दानिएल 7:2

Následuj nás:

Reklamy


Reklamy