दानिएल 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्न दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अरू जन्तुहरूबाट तिनीहरूको अख्तियार खोसियो तर केही समयको लागि तिनीहरूलाई बाँच्न दिइयो। Viz kapitolaपवित्र बाइबल12 अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो। Viz kapitola |