दानिएल 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्नुभयो, र पुस्तकहरू खोलिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि त्यस सिंहासनबाट आगोको खोला निस्किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्यायको दरबार त्यहाँ बस्यो र पुस्तकहरू खोलिए। Viz kapitolaपवित्र बाइबल10 उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे, अनि किताबहरू खोले। Viz kapitola |