Online Bible

- Reklamy -




दानिएल 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अन्‍तमा ती मानिसहरूले भने, “हामीले यस दानिएलको विरुद्धमा अभियोगको लागि, उसका परमेश्‍वरको व्‍यवस्‍थासम्‍बन्‍धमा बाहेक, कुनै पनि आधार कहिल्‍यै पाउन सक्‍नेछैनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले आपसमा यसो भने, “उसकै धर्मसम्‍बन्‍धी काम कुरामा दानिएलको दोष देखाउन सक्‍यौं भने मात्र, नत्र अरू कुरामा हामी उसलाई दोष दिन सक्‍दैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।”

Viz kapitola kopírovat




दानिएल 6:5

Následuj nás:

Reklamy


Reklamy