दानिएल 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूका बीचमा यस्तो फरक देखाए कि राजाले तिनलाई सम्पूर्ण राज्यको शासक नियुक्त गर्ने योजना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अरू दुई मन्त्री र बडा-हाकिमहरूभन्दा दानिएलमा अझ राम्ररी काम गर्ने योग्यता देखिएकोले राजाले उनलाई सारा राज्यको शासक नियुक्त गर्ने विचार गरे। Viz kapitolaपवित्र बाइबल3 चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए। Viz kapitola |