दानिएल 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्ल परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्क परे। Viz kapitolaपवित्र बाइबल9 यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए। Viz kapitola |