Online Bible

- Reklamy -




दानिएल 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्‍न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्‌न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब राजदरबारका सल्‍लाहकारहरू अघि आए; तर कसैले पनि त्‍यो लेखोट पढ्‍न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्।

Viz kapitola kopírovat




दानिएल 5:8

Následuj nás:

Reklamy


Reklamy