Online Bible

- Reklamy -




दानिएल 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्‍याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरबाट ल्‍याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 सुनका कचौराहरू र बटुकाहरू ल्‍याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।

Viz kapitola kopírovat




दानिएल 5:3

Následuj nás:

Reklamy


Reklamy