दानिएल 5:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि बेलसजरको हुकुममा दानिएललाई बैजनी वस्त्र पहिराइयो। तिनको गलामा सुनको सिक्री लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तब झट्ट बेलसजरले दानिएललाई बैजनी राज-पोशाक लाइदिन र गलामा सम्मानको सुनको सिक्री पहिराइदिन आफ्ना चाकरहरूलाई आज्ञा दिए। अनि उनले दानिएललाई राज्यमा तेस्रो दर्जा दिए। Viz kapitolaपवित्र बाइबल29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो। Viz kapitola |