दानिएल 5:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 पेरेस: हजूरको राज्य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 ‘विभाजन’ तपाईंको राज्य भाग-भागमा विभाजन गरिएको छ अनि मादी र फारसीहरूलाई दिइएको छ।” Viz kapitolaपवित्र बाइबल28 पर्सीन: तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।” Viz kapitola |