Online Bible

- Reklamy -




दानिएल 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 दाखमद्य पिउँदैगर्दा बेलसजर राजाले आफू, आफ्‍ना भारदारहरू, आफ्‍ना श्रीमतीहरू र रखौटीहरूले दाखमद्य पिउनलाई उनका पिता नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका भाँड़ाकुँड़ाहरू त्‍यहाँ ल्‍याउने हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसरी पिइरहेका बेला बेलसजरले आफ्‍ना बुबा नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट ल्‍याएका सुन र चाँदीका कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरे। आफू र शासकहरू अनि आफ्‍ना स्‍वास्‍नीहरू र रखौटीहरूले मद्य पिउनको निम्‍ति उनले ती कचौराहरू र बटुकाहरू ल्‍याउने आज्ञा गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।

Viz kapitola kopírovat




दानिएल 5:2

Následuj nás:

Reklamy


Reklamy