Online Bible

- Reklamy -




दानिएल 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्‍टि, समझशक्ति र असाधारण बुद्धि छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मैले सुने, तिमीमा देवताहरूको आत्‍मा छ, र तिमी अन्‍तर्दृष्‍टि, ज्ञान र बिछट्ट बुद्धि भएका मानिस छौ अरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पवित्र परमेश्‍वरका आत्‍मा तिमीसित छन् र तिमी ज्ञान र बुद्धि भएको सिपालु मानिस हौ भनी मैले सुनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ।

Viz kapitola kopírovat




दानिएल 5:14

Následuj nás:

Reklamy


Reklamy