दानिएल 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक रात बेलसजर राजाले एक हजार उच्च कुलका शासकहरूलाई एउटा ठूलो भोजमा निम्त्याए र तिनीहरूले एकसाथ बसी मद्यपान गरे। Viz kapitolaपवित्र बाइबल1 राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले। Viz kapitola |