दानिएल 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्दछु कि तिमीमा पवित्र देवताहरूको आत्मा छ, र तिम्रो लागि कुनै पनि रहस्य अप्ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “ज्योतिषीहरूमध्ये सर्वप्रधान, ए बेलतसजर, म जान्दछु कि पवित्र परमेश्वरको आत्मा तिमीसित छन् र तिमी सबै रहस्यहरू जान्दछौ। मेरो सपना यस्तो छ, तिमीले त्यसको अर्थ मलाई बताइदेऊ। Viz kapitolaपवित्र बाइबल9 मैले भनें, “बेलतसजर (दानियल) तिमी सबै ज्ञानी मानिसहरू मध्ये सर्व-श्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें। Viz kapitola |